Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro

किसानलाई शतप्रतिशत अनुदानमा माछाकाे भुरा वितरण

किसानलाई शतप्रतिशत अनुदानमा माछाकाे भुरा वितरण

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रूपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न सात वटै वडाका किसानलाई ५४ हजार तीन सय माछा...
Ujyaaloonline.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

मधेस प्रदेशमा नयाँ सरकार गठनमा अन्योल, बहुपक्षीय संवादमा दलहरू

मधेस प्रदेशमा नयाँ सरकार गठनमा अन्योल, बहुपक्षीय संवादमा दलहरू

जनकपुरधाम । वैशाख ३० गते मधेस प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिए। त्यसै दिन ती दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए । तर, आगामी सरकार गठनको विषयमा अन्योल बढ...
nepalviews.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

मस्को, जेठ २ गते । युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । बिहीबारदेखि सुरु हुने पु...
gorkhapatraonline.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौँ — उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा उपप्रधानमन्त्री लामिछाने र राजदूत थेलेफबीच द्व...
ekantipur.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्यो : केपी ओली

कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्यो : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ आरोप लगाएका छन् ।
khabarhub.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नेप्सेसँगै कारोबार रकम घट्यो, उत्पादन र व्यापार समूह बढे

नेप्सेसँगै कारोबार रकम घट्यो, उत्पादन र व्यापार समूह बढे

२ जेठ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.५४ अंक घटेको छ । अघिल्लो दिन २८ अंक बढेको थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७० करोडमा खुम्च...
onlinekhabar.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

शेयर बजारमा करेक्शनः नेप्से २०१७.९७ अंकमा, ३ अर्ब ७० करोडको कारोबार

शेयर बजारमा करेक्शनः नेप्से २०१७.९७ अंकमा, ३ अर्ब ७० करोडको कारोबार

काठमाडौं । केही दिनदेखि बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५४ अंकले घटेको हो । ०.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१७.९७ अंकम...
corporatenepal.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

बुधबार ९.५४ अंकले घट्यो नेप्से परिसूचक

बुधबार ९.५४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ बिन्दुमा पुगेको हो ।
arthasarokar.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

१६ औं योजनाको लक्ष्यः कुल गार्हस्थ्य उत्पादन १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने

१६ औं योजनाको लक्ष्यः कुल गार्हस्थ्य उत्पादन १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने

काठमाडौं– राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ। बुधबार राष्ट्रिय योजन...
nepallive.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सिङ्गापुरमा २० वर्ष शासन गरेका प्रधानमन्त्री ली आजदेखि पदबाट बिदा हुँदै

सिङ्गापुरमा २० वर्ष शासन गरेका प्रधानमन्त्री ली आजदेखि पदबाट बिदा हुँदै

सिङ्गापुरमा २० वर्षदेखि प्रधानमन्त्रीको रूपमा कार्यरत ली सिएन लुङले आजदेखि प्रधानमन्त्री पदबाट बिदा लिँदै हुनुहुन्छ । सिङ्गापुरको अर्थतन्त्रमा विविधता ल्याउन र संसारकै शीर्ष पर्यटकीय गन्तव्य बनाउन...
Ujyaaloonline.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

लगातार तेस्राे जीतसहित एपीएफ एक खेलअघि नै फाइनलमा

लगातार तेस्राे जीतसहित एपीएफ एक खेलअघि नै फाइनलमा

काठमाण्डाै – सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगितामा लगातार तेस्रो जितसहित एपीएफ एक खेलअघि नै उपाधि नजिकै पुगेको हो । आज क...
Ujyaaloonline.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगीमा संसदीय छानबिन समिति गठनकाे माग गर्दै नेविसङ्घकाे प्रदर्शन

सहकारी ठगीमा संसदीय छानबिन समिति गठनकाे माग गर्दै नेविसङ्घकाे प्रदर्शन

काठमाण्डाै – सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ । नेविसङ्घका क...
Ujyaaloonline.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सालिक तोडफोडको सर्वत्र निन्दा

सालिक तोडफोडको सर्वत्र निन्दा

नवलपरासी । पार्क भित्र रहेको स्थानीय वडाध्यक्षको शालिक रातको समयमा तोडफोड भए पछि यसको सर्वत्र निन्दा भएको छ । जिल्लाको हुप्सेकोट गाउपालिका वडा नं।१ स्थित नेपाली काँग्रेसका नेता एवं पूर्व वडाध्यक्ष...
newsofnepal.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सेयरबजारमा ३ अर्ब ७० करोडको कारोबार

सेयरबजारमा ३ अर्ब ७० करोडको कारोबार

सेयरबजारमा आज गिरावट देखिएको छ। नेप्से ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा झरेको हो। सूचक घटे पनि ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। दिनभरिमा ८४ लाख कित्ता खरिदबिक्रीमा उक्त कारोबा...
nepalkhabar.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

‘लिभ-इन’बारे जिनतको समर्थनमा सोमी, भनिन्- यसले सम्बन्धविच्छेदको सम्भावना कम गर्छ

‘लिभ-इन’बारे जिनतको समर्थनमा सोमी, भनिन्- यसले सम्बन्धविच्छेदको सम्भावना कम गर्छ

मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री जिनत अमानले हालै सामाजिक सञ्जालमा लिभ-इन रिलेशनसिपको पक्षमा पोस्ट लेखेकी थिइन् । यो पोस्ट पछि केही विवादहरु बाहिर आए । दिग्गज अभिनेत्री मुमताजले जिनतलाई लिभ-इन रि...
ratopati.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

साढे नौ अंकले घट्यो नेप्से

साढे नौ अंकले घट्यो नेप्से

काठमाडौँ — सेयर कारोबार मापम नेप्से परिसूचक नेप्से बुधबार ९.५४ अंकले घटेर २ हजार १७.९७ अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४७ प्रतिशतले कम हो । गत बिहीबार यता निरन्तर बढेको नेप्से बुधबार घ...
ekantipur.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

रकम लिएर कार्यक्रम नबनाएपछि हिमालयन बैंकले हाल्यो ग्यालेक्सी टिभीलाई मुद्दा

रकम लिएर कार्यक्रम नबनाएपछि हिमालयन बैंकले हाल्यो ग्यालेक्सी टिभीलाई मुद्दा

काठमाडौं- ग्यालेक्सी टिभीले सिभिल बैंक (हाल हिमालयन बैंकमा गाभिएको) बाट रकम लिई कार्यक्रम नबनाएपछि अदालतमा मुद्दा परेको छ। टिभीले एक कार्यक्रमका लागि लिएको ६२ लाख रुपैयाँ फिर्ता नगरेपछि बैंक अदालत ...
nepalsamaya.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

१६ औं योजनाको लक्ष्य : कुल गार्हस्थ्य उत्पादन एक सय खर्बभन्दा माथि पुर्‍याउने

१६ औं योजनाको लक्ष्य : कुल गार्हस्थ्य उत्पादन एक सय खर्बभन्दा माथि पुर्‍याउने

काठमाडौँ, जेठ २ गते । राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) एक सय खर्ब रुपियाँभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । बुधबार र...
gorkhapatraonline.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

भोलिदेखि काठमाडौं उपत्यकाका यी स्थानमा विद्युत अवरुद्ध हुने

भोलिदेखि काठमाडौं उपत्यकाका यी स्थानमा विद्युत अवरुद्ध हुने

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्...
annapurnapost.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगका बिरुद्ध तरुण दलले गर्‍यो र्‍याली (तस्बिरहरु)

सहकारी ठगका बिरुद्ध तरुण दलले गर्‍यो र्‍याली (तस्बिरहरु)

मुख्य समाचार कोभिड- १९ अपडेट चुनाव २०७९ मेरो माटो, मेरो चन्दन उत्कृष्ट प्रेम पत्रहरु सम्पादकीय ब्लग अन्तर्वार्ता तस्बिर फिचर भिडियो विशेष रिपोर्ट घुमफिर दर्शन-अध्यात्म सम्पादकीय साहि...
deshsanchar.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

जुडो कार्यसमितिलाई बधाई

जुडो कार्यसमितिलाई बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा पदाधिकारीसंग भएको...
neplays.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

धन्यवाद भूपू माया!

धन्यवाद भूपू माया!

'तिमीलाई थाहा छ? तिमी जीवनमा धेरै सफल हुनेछौ।' जब जब भविष्यको बारेमा केही कुरा हुन्थ्यो, मलाई यही भन्ने गर्थी ऊ सधैँ। 'तिमी साथमा भइरह्यौ भने पक्कै सफल हुनेछु,' उसलाई जिस्काउँदै यही जवाफ दिने गर्...
setopati.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

दीपेन्द्रसिंह ऐरी टी-२० विश्व वरीयताको अलराउन्डरको सूचीमा शीर्ष १० मा

दीपेन्द्रसिंह ऐरी टी-२० विश्व वरीयताको अलराउन्डरको सूचीमा शीर्ष १० मा

नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्। अलराउन्डरको ...
setopati.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगविरूद्ध तरूण दलको प्रदर्शन (तस्बिरहरू)

सहकारी ठगविरूद्ध तरूण दलको प्रदर्शन (तस्बिरहरू)

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले सहकारी ठगविरूद्ध प्रदर्शन गरेको छ। अध्यक्ष विद्वान गुरूङसहित तरूण दल कार्यकर्ताले बुधबार दिउँसो काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर...
setopati.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

पार्टीको माथिल्लो पदमा रहेकाहरूको क्षमता भएनः घनश्याम भूसाल

पार्टीको माथिल्लो पदमा रहेकाहरूको क्षमता भएनः घनश्याम भूसाल

नेकपा एकीकृत समाजवादी केन्द्रका महासचिव घनश्याम भूसालले पार्टीको माथिल्लो तहमा रहेका नेताहरूले क्षमताको विकास गर्न नसकेको बताएका छन्। काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा संगठनात्मक प्र...
setopati.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसलाई ओलीको चेतावनी- एमाले र रवि लामिछानेबारे विचार पुर्‍याएर बोल्नु

कांग्रेसलाई ओलीको चेतावनी- एमाले र रवि लामिछानेबारे विचार पुर्‍याएर बोल्नु

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसदलाई विचार पुर्‍याएर बोल्न चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा व...
sutranews.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

बर्दियामा चितुवाकाे आक्रमणबाट तीन जना घाइते

बर्दियामा चितुवाकाे आक्रमणबाट तीन जना घाइते

बर्दिया – बर्दियामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६ बनखेत गाउँका २४ वर्षकी राममाया चौधरी, ५० वर्ष...
Ujyaaloonline.com . १३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम आउँदाे ९ गते पारित गर्ने कार्यसूची

सरकारको नीति तथा कार्यक्रम आउँदाे ९ गते पारित गर्ने कार्यसूची

काठमाण्डाै – प्रतिनिधि सभाले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । सरकारले हिजो ल्याएको आउँदो आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक...
Ujyaaloonline.com . १३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

चौथो शिविरभन्दा माथि मौसम बिग्रँदा सगरमाथा आरोहण रोकियाे

चौथो शिविरभन्दा माथि मौसम बिग्रँदा सगरमाथा आरोहण रोकियाे

काठमाण्डाै – सगरमाथाको चौथो शिविरभन्दा माथिको मौसम प्रतिकूल बनेका कारण सगरमाथा आरोहण रोकिएको छ । मौसम खराब भएकाले हिजो कुनै पनि आरोहण नभएको र आज पनि नहुने पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानक...
Ujyaaloonline.com . १३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि 'स्वचालित रुट' प्रणाली शुरु

५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि 'स्वचालित रुट' प्रणाली शुरु

काठमाण्डाै – सरकारले ५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि 'स्वचालित रुट' प्रणाली शुरु गरेको छ । नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज काठमाण्डाैमा...
Ujyaaloonline.com . १३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

जेठ ४ देखि लाङटाङका पदमार्ग र आधारशिविरको सरसफाइ गरिँदै

जेठ ४ देखि लाङटाङका पदमार्ग र आधारशिविरको सरसफाइ गरिँदै

काठमाडौँ : नेपाल ट्रेकिङ—ट्राभल्स—र्‍याफ्टिङ—एयरलाइन्स श्रमिक युनियनले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाइ गर्ने भएको छ। बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युनियनले यस...
thahakhabar.com . १३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज

सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज

मुम्बई । अखिल भारतीय बिश्नोई समाजका अध्यक्ष देवेन्द्र बुडियाले कालो हरिण प्रकरणमा बलिउड अभिनेता सलमान खानले माफी मागेमा विष्णोई समाजले माफी दिनेबारे विचार गर्न सकिने बताएका छन् । केही दिनअघि सलमान...
ratopati.com . १४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य

कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य

मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले प्रदेशसभा बैठकमा मातृभाषा (नेपाल भाषा)बाट मन्तव्य राखेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० को कार्यान्वयन...
ratopati.com . १४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का का...
ratopati.com . १४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सीएनआईको महानिर्देशकमा ओझा 

सीएनआईको महानिर्देशकमा ओझा 

काठमाडौँ — नेपाल उद्योग परिसंघ(सीएनआई) को महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार ...
ekantipur.com . १४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

गिरीबन्धु प्रकरणमा संलग्न ओली सरकारमाथि कारबाही गर्न गगनको माग

गिरीबन्धु प्रकरणमा संलग्न ओली सरकारमाथि कारबाही गर्न गगनको माग

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय गरेर तत्कालीन सरकारले नीतिगत भ्रष्टाचार गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक ...
nepalsamaya.com . १४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रम : कर्णालीका नागरिकमा उत्साह

नीति तथा कार्यक्रम : कर्णालीका नागरिकमा उत्साह

प्रेमराज सिम्खडा कालीकोट, जेठ २ गते । सरकारको नीति तथा कार्यक्रमले साविकको कर्णालीका नागरिकलाई थोरै भए पनि समेटेपछि नागरिक स्तरमा उत्साह देखिएको छ । सरकारले जेठ १ गते सार्वजनिक गरेको नीति तथा कार्...
gorkhapatraonline.com . १४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेस नेतृत्वको सरकारले ७० बिघा गिरीबन्धु टि—स्टेटको जग्गा कमिसन खाएर बेच्योः ओली

कांग्रेस नेतृत्वको सरकारले ७० बिघा गिरीबन्धु टि—स्टेटको जग्गा कमिसन खाएर बेच्योः ओली

+ - Copy to clipboard Copied! काठमाडौँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन्। सरकारमा रहँदा ओलीले टि—...
deshsanchar.com . १४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा  

दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा  

काठमाडौं– एमाले संसदीय दलको बैठकपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् ।
khabarhub.com . १६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सडक सुरक्षासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्‌मा दर्ता

सडक सुरक्षासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्‌मा दर्ता

२ जेठ, काठमाडौं । सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा प्रस्तावक रहेको प्रस्ताव बुधबार राष्ट्रिय सभामा दर्...
onlinekhabar.com . १६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.